दफा ४३
प्रत्येक कसूरदारले क्षतिपूर्ति व्यहोर्नु पर्ने
कुनै कसूरमा एकभन्दा बढी कसूरदार भए क्षतिपूर्ति भराउन आदेश दि“दा प्रत्येक कसूरदारले कसूरको मात्रा अनुसार क्षतिपूर्ति व्यहोर्ने गरी आदेश दिनु पर्नेछ ।